Tag: लोकसेवा आयोग
निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन
वालिङ, माघ २१ गते । वालिङ नगरपालिकाले लोकसेवा आयोगका तयारी कक्षा सुरु गरेको छ । बढ्दो शैक्षिक बेरोजगार न्यूनीकरण गर्न र युवा शक्तिलाई स्वदेशमै अड्याउने उद्देश्यले नगरपालिकाले तीन महिने तयारी कक्षा सुरु गरेको हो । लोकसेवा आयोगले लिने नायव सुब्बा र खरिदारको तयारी कक्षा पालिकाले सञ्चालन गरेको हो । तयारी कक्षाको लागि विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको लोकसेवा […]
पूरा पढ्नुहोस्
लोक सेवाअन्तर्गतका तोकिएका परीक्षा स्थगित
काठमाडौंः लोकसेवा आयोगका निर्धारित परीक्षा अनिश्चितकालका लागि स्थगित भएका छन्। सर्वोच्च अदालतबाट गत २६ माघको आदेश कार्यान्वयनको सिलसिलामा तोकिएका परीक्षा स्थगित भएको लोकसेवा आयोगले जनाएको छ। आगामी फागुन १३ गते २०७९ बैशाख १ सम्म शाखा अधिकृत वा सो सरह (प्राविधिक) का परीक्षा तोकिएको थियो। त्यस्तै २०७९ बैशाख २ देखि १४ सम्म स्वास्थ्य सेवातर्फ सातौं र आठौं तहको […]
पूरा पढ्नुहोस्







