Tag: लाइसेन्स विज्ञापन

लाइसेन्सको विज्ञापन खुल्दै, परीक्षा असारमा !

चैत्र २१ काठमाण्डौ ।  शिक्षक सेवा आयोगले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८र७९ को पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका अनुरुप अध्यापन अनुमतिपत्रको विज्ञापन चैतमा सञ्चालन गरी २०७९ असारमा परीक्षा सञ्चालन गर्ने र असोजमा नतिजा सार्वजनिक गर्ने तयारी छ । अध्यापन अनुमतिपत्र वितरण आगामी २०७९ साल मङ्सिरबाट हुने जनाइएको छ । हालसम्म सात लाख जना भन्दा बढीले शिक्षण […]

पूरा पढ्नुहोस्