Tag: लाइन्सन नतिजा
मावि लाइसेन्सको नतिजा सार्वजनिक (नतिजा सहित)
शिक्षक सेवा आयोगले माध्यमिक तह शिक्षक अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । गत कात्तिक १० गते सञ्चालन गरेको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । कुल ३७ हजार ८०४ जना परीक्षामा सहभागी भएकोमा १२ हजार ७२९ परीक्षार्थी पास भएका छन् । कुल सहभागी मध्ये ३३. ६७ प्रतिशत परीक्षार्थी पास भएका छन् । […]
पूरा पढ्नुहोस्







