Tag: रौतहट

हुँदै नभएका ‘शिक्षक’लाई खुवाए तलब

दुर्गाभगवती गाउँपालिकाको सरस्वती माविमा पदस्थापन गरिएका चार शिक्षकलाई जहाँबाट सरुवा गरिएको थियो, त्यहाँ कहिल्यै कार्यरत नरहेको सम्बन्धित विद्यालयको जवाफ शिक्षा विकास तथा समन्वय इकाइ रौतहटका तत्कालीन प्रमुख रामविनयकुमार सिंहले हुँदै नभएको ‘शिक्षक’लाई नक्कली कागजातका आधारमा एउटा विद्यालयबाट सरुवा गराएर अर्कोमा पदस्थापन गराई तलब खुवाएको खुलेको छ । नक्कली कागजात पेस गरी कुनै विद्यालयमा शिक्षक रहेको दाबी गरेकै […]

पूरा पढ्नुहोस्