Tag: रिटर्नी फेडेरेसन

रिटर्नी फेडेरेसनको दोश्रो महाधिवेशन आगामी १५ र १६ मा काठमाडौं गर्ने

काठमाडौं, रिटर्नी फेडेरेसन नेपालले आगामी चैत्र १५ र १६ गते दोश्रो राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । वैदेशिक रोजगारीबाट फर्केर आएकाहरुको संगठन रिटर्नी फेडेरेसन नेपाल नेकपा एमालेका २३ वटा भातृ संगठन मध्ये एक हो । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । महाधिवेशनका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा फेडेरेसनका अध्यक्ष उत्तम अधिकारीले महाधिवेशनमा ६५ […]

पूरा पढ्नुहोस्

रिटर्नी फेडेरेसनको रक्तदान कार्यक्रम उत्साहजनक रुपमा सम्पन्न

रिटर्नी फेडेरेसन नेपालले काठमाण्डौको चावहिलमा आयोजना गरेको रक्तदान कार्यक्रम उत्साहजनक रुपमा सम्पन्न भएको छ । फेडेरेसनले तेश्रो स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने क्रममा अन्तराष्ट्रिय नेपाली रक्तदाता संघसंगको सहकार्यमा पौष १४ गते शनिवार रक्तदान कार्यक्रम आयोजना गरेको हो । फेडेरेसनका उपाध्यक्ष बिनोद प्रसाद भट्टराईको संयोजनमा आयोजना भएको उक्त कार्यक्रममा ४३ जना रक्तदाताले रक्तदान गरेका […]

पूरा पढ्नुहोस्

स्थापना दिवसको अवसरमा रिटर्नी फेडेरेसनले उपचाररत खत्रीलाई ग¥यो आर्थिक सहयोग

रिटर्नी फेडेरेसनले आफ्ने तेश्रो स्थापना दिवस विभिन्न कार्यक्रम गरी सप्ताहव्यापी रुपमा मनाएको छ । नेकप (एमाले)को जनसंगठनको रुपमा फेडेरेसन २०७८ साल पौष १६ गते स्थापना भएको थियो । आफ्नो स्थापना दिवसको अवसरमा फेडेरेसनले पौष १६ गते केन्द्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरी दुवै मृगौलाले काम नगर्ने भएर उपचाररत सदस्य हरि बहादुर खत्रीलाई आर्थिक सहयोग गरेको […]

पूरा पढ्नुहोस्

एमालेको कान्छो जनसंगठन रिटर्नी फेडेरेशनले शुरु गर्यो सांगठनिक गतिबिधि

काठमाण्डौ – २०७८ माघ १९, नेकपा (एमाले)को कान्छो जनसंगठनको रुपमा स्थापना भएको रिटर्नी फेडेरेसन नेपालले आफ्नो सांगठनिक गतिबिधि अघि बढाएको छ । पौष १६ मा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा चौपचारिक रुपमा घोषणा भएको रिटर्नी फेडेरेसन एमालेको तेइसौं जनसंगठनको रुपमा रहने फेडेरेशनका अध्यक्ष चन्द्र बहादुर रोकाहाले बताइएका छन्   । माघ १७ गतेका […]

पूरा पढ्नुहोस्