Tag: राेजगारिकाे सुविधा
नर्सिङ काेष गरेका नेपालीलाई कुवेतमा आकर्षक रोजगारी
काठमाडौँ । कुवेतका सरकारी स्वास्थ्य संस्थाहरुमा नेपाली कामदारको माग आएको छ । बसुन्धार स्थित ओमेगा इन्टरनेशनल प्रा.लि. मार्फत कुवेतमा नेपाली कामदार पठाउने भएको छ । नेपालमा बिएन र बिएस्सी नर्स कोर्ष गरी बसेका महिला तथा पुरुषहरुको लागि कुवेत अफिस कम्पनीमा यो सुनौलो अवसर आएको छ । सिटी ग्रुप कम्पनीले डेण्डरमार्फत प्राप्त गरेको कुवेतको स्वास्थ्य मन्त्रालय […]
पूरा पढ्नुहोस्







