Tag: रास्वपा
बालेन सरकारमा मन्त्री बन्ने चार जनाको नाम फाइनल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथग्रहण गर्दै छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा मध्याह्न १२:३४ बजे उनले शपथग्रहण गर्नेछन् । बालेनको नेतृत्वमा बन्ने सरकारमा को–को मन्त्री हुँदै छन् ? भन्ने अहिलेसम्म खुलेको छैन । बिहीबारको केन्द्रीय कमिटी बैठकमा सभापति रवि लामिछानेले विज्ञताको आधारमा मन्त्री चयन गर्ने बताएका थिए । […]
पूरा पढ्नुहोस्
पौने २ लाख समानुपातिक मत गन्दा ६ दल थ्रेसहोल्डभन्दा माथि
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत अहिलेसम्म १ लाख ७२ हजार ६४६ समानुपातिक मत गणना भएको छ । निर्वाचन आयोगमा अनुसार शनिबार दिउँसो १ बजेसम्म सो बराबरको मत गणना भएको हो । यसमध्ये राष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा) ले ९४ हजार ९८ मत ल्याएको छ । त्यस्तै, नेपाली कांग्रेसले २८ हजार ३२३, नेकपा एमालेले १९ हजार ९०५, राष्ट्रिय […]
पूरा पढ्नुहोस्
नेपाल शिक्षक महासंघको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा धर्ना
आन्दोलनत नेपाल शिक्षक महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यालयमा धर्ना दिएको छ । प्रस्तावित विद्यालय शिक्षा विधेयकमा शिक्षकहरुका माग समावेश नगरिएको भन्दै उक्त विधेयक सच्याउन मागसहित धर्ना दिएको हो । संसदीय समितिबाट पारित भएर प्रतिनिधि सभामा पुगेको शिक्षा विधेयकमा महासङ्घका मागहरू सम्बोधन गर्न दबाब दिनको लागि धर्नामा बसेको महासंघले जनाएको छ । महासंघका आन्दोलनका कार्यक्रम […]
पूरा पढ्नुहोस्
रास्वपामा प्रदेश समितिले बोलाए आकस्मिक बैठक
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश समितिले आकस्मिक बैठक डाकेका छन् । पार्टी सभापतिलाई प्रहरीले पक्रनसक्ने अवस्था रहेको जनाउँदै प्रदेश सभापतिहरुले बैठक बोलाएका हुन् । मधेसका महामन्त्री मनिषकुमार साहले मातहतको पार्टी संरचनामा बैठकका लागि सर्कुलर जारी गरेका छन् । सत्ता पक्षले गैरराजनीतिक कदम उठाउन सक्ने सम्भावना रहेकाले तयार रहन उनले पार्टी समर्थकलाई सर्कुलर गरेका छन् । झाले […]
पूरा पढ्नुहोस्
डीपी अर्यालले आर्थिक हिनामिना गरे, पार्टीको पैसा पनि खल्तीमा हाले : ढकाल
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी निष्कासित महामन्त्री मुकुल ढकालले पार्टी उपसभापति डोलप्रसाद अर्यालले पार्टीमा आर्थिक हिनामिना गरेको आरोप लगाएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ढकालले पार्टीमा आर्थिक हिसाब–किताब मिलाउने जिम्मा पाएका उपसभापति अर्यालले पारदर्शिता नअपनाएको बताएका हुन् । अर्यालले पार्टीलाई आएको चन्दासमेत आफ्नै खल्तीमा हालेको दाबी ढकालले गरेका छन् । ‘आर्थिक हिसाब–किताब मिलाउने जिम्मा डीपी […]
पूरा पढ्नुहोस्
रास्वपाको बैठक लाइभ नगरिएपछि महामन्त्री ढकालले लगाए मुखमा ‘कालो टेप’
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण नगरिएको भन्दै महामन्त्री डा. मुकुल ढकालले मुखमा ‘कालो टेप’ लगाएर विरोध जनाएका छन्। बुधबार बिहान पार्टीको केन्द्रीय कार्यालय,चःमति, वनस्थलीमा बसेको बैठकमा महामन्त्री ढकालले मुखमा माक्स र त्यस बाहिरबाट ‘कालो टेप’ लगाएर उपस्थित भएका हुन्। जारी बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ सत्ता समीकरण, पार्टी […]
पूरा पढ्नुहोस्
इलाम २ मा मुढाले उछिन्यो कांग्रेसलाई
इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत जारी मतगणना अहिले माई नगरपालिकामा आइपुग्दा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले नेपाली कांग्रेसका डम्बर खड्कालाई उछिनेका छन् ।
पूरा पढ्नुहोस्
रास्वपाले हरेक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा गएका मन्त्रीसँग प्रत्येक आइतबार छलफल गर्ने भएको छ । पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको कार्य प्रभावकारी बनाउनका लागि मन्त्रीसँग सातामा एकपटक छलफल राखिएको रास्वपाले जनाएको छ । ‘पार्टीको एउटा फोर्स मन्त्रालयमा केन्द्रित हुने, एउटा फोर्स संसदमा केन्द्रीत गर्न लागेको र अर्को फोर्स पार्टीका अन्य काममा लगाउँदै छौं,’ महामन्त्री एवं पार्टी प्रवक्ता मुकुल […]
पूरा पढ्नुहोस्
रास्वपाले टुंग्यायो ४ मन्त्रीको नाम, शिक्षामा सुमना
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको छ । रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो । पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेका अनुसार रास्वपाले पाउने चार मन्त्रालय र पार्टीबाट पठाउने व्यक्तिको चयन भएको हो ।
पूरा पढ्नुहोस्
विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित नगर्न शिक्षकलाई रास्वपाको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शिक्षकहरूलाई आन्दोलन नगर्न आग्रह गरेको छ। बिहीबार विज्ञप्ति जारी गर्दै रास्वपाले आफ्नो मागहरू सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधिहरू हुँदाहुँदै विद्यार्थीको पढ्न पाउने अधिकारलाई कुण्ठित गरी शिक्षकलाई आन्दोलन नगर्न आग्रह गरेको हो। महामन्त्री मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘शिक्षकहरूले आफ्ना मागहरू सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधिहरू हुँदाहुँदै विद्यार्थीको पढ्न पाउने अधिकारलाई […]
पूरा पढ्नुहोस्







