Tag: राष्ट्रिय माध्यामिक शिक्षा परिषद्

तपाइको कति जिपीए आयो ? हेर्नुहाेस

साउन ११, काठमाडौं । राष्ट्रिय माध्यामिक शिक्षा  परिषद्ले  बुधबार बोर्डको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सदस्यसचिव दुर्गाप्रसाद अर्यालले एसईई २०७८ को नतिजा सार्वजनिक गरेकाे छ । यस वर्षको ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ रहेको छ। त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ४१ हजार ६२७ रहेको परीक्षणा बोर्डले जनाएको छ। २.८ […]

पूरा पढ्नुहोस्