Tag: राष्ट्रिय बालदिवस

वित्थडचिरमा बाल दिवस विशेष वक्तृत्वकलामा उत्कृष्ट विद्यार्थीलाई नगदले सम्मानित

बझाङको वित्थडचिर गाउँपालिकामा विभिन्न कार्यक्रमको आयोजना गरेर ५८ औँ राष्ट्रिय बाल दिवस मनाइएको छ । ‘बालमैत्री समाजको आधार जिम्मेवार परिवार उत्तरदायी सरकार’ भन्ने मूल नाराका साथ वक्तृत्वकला प्रतियोगिता कार्यक्रम गरि बाल दिवस मनाइएको हो। बाल दिवसको अवसरमा गाउँपालिकाले वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको महिला तथा बालबालिका शाखा प्रमुख सरिता अवस्थीले बताइन् । प्रतियोगितमा सहभागी ११ विद्यालयका […]

पूरा पढ्नुहोस्

बालमैत्री स्थानीय सरकार आबश्यक

काठमाडौं। राष्ट्रिय बाल दिवसका अवसरमा बालमैत्री स्थानीय शासन अभियानका सम्बन्धमा राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ।वोल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा जागृति बाल तथा युवा सरोकार नेपालको सहकार्यमा सम्पन्न कार्यशालामा बालमैत्री स्थानीय शासनका प्रगति र चुनौतीबारे छलफल भएको छ। कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त एवं बालअधिकारकर्मी गौरी प्रधानले बालबालिकाको लागि सवल वातावरण सबै उमेर […]

पूरा पढ्नुहोस्