Tag: राष्ट्रिय प्रजातन्त्र पार्टी
ज्ञानेन्द्र शाहीको चेतावनी- संसद्लाई ब्ल्याकमेल गर्ने थलो नबनाउनुहोस्
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसद्लाई ब्ल्याकमेल गर्ने थलो नबनाउन चेतावनी दिएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले दुई सत्तारुढ ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेलगायतलाई यस्तो चेतावनी दिएका हुन्। उनले भने,’भष्ट्चारका फाइल खोल्दा तपाईंका फाइल किन नखोलेको भन्दै पछिल्लो पटक संसद्मा दोहोरी चलेको छ, हामी भन्छौँ नयाँ पुराना जोसुकै हुन चोर चोरनै हुन हिजो सरकार हुँदा केही गर्न नसक्ने अहिले आएर […]
पूरा पढ्नुहोस्
जुम्लामा ज्ञानेन्द्र शाहीको जित सुनिश्चित, माओवादी दोब्बर मतले पछि
जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको जित सुनिश्चित भएको छ । पछिल्लो मतपरिणाम अनुसार राप्रपाका शाहीले १४ हजार १२१ मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका माओवादी केन्द्रकी गोमा गौतम कुँवरले ७ हजार ८६ मत पाएकी छिन् । एमालेका रतननाथ योगीले ४ हजार ५८२ मत पाएका छन् भने नेपाल मजदुर किसान पार्टीका डिल्ली काफ्लेले ७०५ मत […]
पूरा पढ्नुहोस्
रवीन्द्र मिश्र बने राप्रपाका वरिष्ठ उपाध्यक्ष
असाेज १२, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र समूहबीच एकीकरण भएको छ । बुधबार राष्ट्रिय सभा गृहमा एक कार्यक्रमबीच राप्रपा र मिश्र समूहबीच एकता घोषणा भएको हो । अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश गरेका हुन् । यसअघि सोमबार मिश्रले विवेकशील साझा पार्टीको […]
पूरा पढ्नुहोस्
राप्रपाको उपाध्यक्ष बनिन् कुलमान घिसिङको श्रीमती
काठमाडौं। नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको श्रीमती दीपा तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङको उपाध्यक्षमाचयन भएकी छिन् । कार्यसमिति सदस्यहरुबाट पदाधिकार मनोजनय गर्ने पार्टी विधान अनुसार तामाङलाई उपाध्यक्ष बनाईएको अध्यक्ष ध्रुव खनालले बताए । अध्यक्ष खनालका अनुसार कार्य समितिले अध्यक्ष नभएको अवस्थामा अध्यक्षको हैसियतले काम गर्ने जिम्म सहित नीलकण्ठबाट श्यामसिंह ठकुरीलाई पनि उपाध्यक्ष बनाएको छ […]
पूरा पढ्नुहोस्







