Tag: राष्ट्रिय पुस्तकालय
राष्ट्रिय पुस्तकालय दिवसको तयारी, मूल आयोजक समिति गठन
काठमाडौं– निरन्तर शिक्षाका लागि पुस्तकालय भन्ने मूल नाराकासाथ यस वर्षको राष्ट्रिय पुस्तकालय दिवस मनाइने भएको छ । आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयारी बैठक आयोजना गरि पुस्तकालयसंग सरोकारवालाहरूको उपस्थितिमा मन्त्रालयका सचिव डा. दीपक काफ्लेको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको हो । यस्तै विगतका वर्षमा झैँ यस वर्ष पनि भाद्र १५ गते १७औं पुस्तकालय दिवस मनाउनका लागि विभिन्न उपसमितिहरू समेत गठन […]
पूरा पढ्नुहोस्







