Tag: राष्ट्रिय परिचय पत्र

सामाजिक सुरक्षा भत्तामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयबाट पछि हट्यो सरकार

काठमाडौं । साउन १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयबाट सरकार पछि हटेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सुरक्षासम्बन्धी सेवाका लागि राष्ट्रिय परिचयपत्र लागू तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको हो । यसअघि सरकारले २८ ओटा जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्नेगरी तयारी थालेको थियो । योसँगै सम्बन्धित जिल्लामा राष्ट्रिय […]

पूरा पढ्नुहोस्

सीमकार्डदेखि बैंकिङ सेवा लिनसम्म राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि हुन्छ लागु ?

अब सरकारी सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा चाहिने भएको छ । सरकारी देखि निजी क्षेत्रबाट प्रदान हुने सार्वजनिक सेवामा समयसिमा तोकेर राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको हो । सरकारले राजपत्रमा सूचना प्रकाशित गरेको सूचना अनुसार सरकारी निकाय, संस्था तथा निजी क्षेत्रबाट प्रवाह गरिने सार्वजनिक सेवा सुविधा प्राप्त नेपाली नागरिकता प्रमाणपत्रको सट्टामा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय […]

पूरा पढ्नुहोस्

निजगढमै शुरु भयो राष्ट्रिय परिचयप पत्र बनाउने कार्य, १० दिनमा २६१ जनाएको विवरण संकलन

पुस २९, बारा । राष्ट्रिय परिचय पत्र बनाउने कार्य निजगढमै शुरु भएसँगै विवरण संकलन गर्ने कार्य तिब्र रूपमा अगाडि बढेकाे छ । केही समय अगाडिदेखि  निजगढ नगरपालिका आफैंले राष्ट्रिय परिचय पत्रकाे विवरण भर्ने  कार्य सुरुसँगै विवरण भर्ने कार्य अगाडि बढिरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले संचालन   गरेको राष्ट्रिय परिचयपत्रको विवरण दर्ता स्टेशनमा पौष २८ गते […]

पूरा पढ्नुहोस्