Tag: राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसाेसिएसन नेपाल
प्राध्यापककाे हत्यारालाई कारबाही गर्न एनप्याब्सनको माग
बारा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) बाराले वरिष्ठ जिल्ला उपाध्यक्ष रुपेश सर्राफको हत्याको विरोधमा भोलि जिल्लाका सम्पूर्ण निजी विद्यालय बन्दको घोषणा गरेको छ । एनप्याब्सन बाराले आज प्रेस विज्ञप्ति जारी गर्दै नेशनल प्याब्सनका वरिष्ठ जिल्ला उपाध्यक्ष रुपेश सर्राफलाई गोली हानी हत्या गर्नेलाई कारबाही गर्न माग समेत गरेको छ । एनप्याब्सनले जिल्लाका […]
पूरा पढ्नुहोस्







