Tag: राष्ट्रिय चिकित्सक शिक्षा आयाेग
दुई स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नर्सिङ कक्षा सञ्चालन अनुमति
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले नर्सिङ अध्यापनका लागि अनुमति पाएका छन् । चिकित्सा शिक्षा आयोगले दुवै प्रतिष्ठानलाई स्नातक तहका लागि बिएससी नर्सिङ र बिएनएसको कक्षा सञ्चालन गर्न अनुमति प्रदान गरेको हो । आयोगले आगामी शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना गर्न दुवै प्रतिष्ठानलाई पहिलो पटक सिट निर्धारण गरेको छ । आयोगले नर्सिङ […]
पूरा पढ्नुहोस्







