Tag: राष्ट्रिय किताबखाना (शिक्षक)

शिक्षकको अभिलेख स्थानीय तहमार्फत गराउन किताबखाना (शिक्षक) को परिपत्र

  शिक्षकको अभिलेख व्यवस्थापनमा सहयोग गर्न राष्ट्रिय किताबखाना (शिक्षक) ले सबै सबै शिक्षा विकास तथा समन्वय इकाइहरूलाई आग्रह गरेको छ । शिक्षकको सिटरोल, विभिन्न विवरणको अद्यावधिक गर्न गराउने सहयोग गर्ने किताबखानाले आग्रह गरेको हो । अभिलेख व्यवस्थापनमा सहयोग पुग्ने कार्यहरू  शिक्षकलाई सबै स्थानीय निकाय मार्फत गराउन लगाउन लाई अनुरोध गरेको छ । परिपत्र हेर्नुहोस : […]

पूरा पढ्नुहोस्