Tag: राष्ट्रिय आविस्कार केन्द
राष्ट्रिय आविष्कार केन्द्रमा बनेको बायो मेडिकल उपकरणले अमेरिकामा जित्यो अवार्ड
साउन, ६ काठमाडौ । राष्ट्रिय आविष्कार केन्द्रमा बनेको बायो मेडिकल उपकरण (बेबी वार्मर) ले अमेरिकाको नर्थइस्ट ओहियो मेडिकल युनिभर्सिटीमा पिपुल्स च्वाइस अवार्ड जितेको छ । विश्वविद्यालयले बायो-मेडिकल उपकरणहरुको ईनोभेसन सम्बन्धि एउटा प्रदर्शनीमा आविस्कार केन्द्रमा बनेको ‘न्यानो नानी’ नाम दिइएको बेबी वार्मरले बिश्वबिद्धालयमा पिपुल्स च्वाइस अवार्ड जितेको हो । राष्ट्रिय आविष्कार केन्द्रले अघिल्लो बर्षदेखि अमेरिकाको नर्थइस्ट […]
पूरा पढ्नुहोस्







