Tag: रामबहादुर बम्बजन

रामबहादुर बम्जनको आश्रमबाट कुन कुन मितिमा को–को छन् गायब ?

काठमाडौं । आफूलाई ‘लिटिल बुद्ध’ भनेर चिनाउने रामबहादुर बम्जनलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । मंगलबार राति केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले बम्जनलाई पक्राउ गरी अनुसन्धान थालेको छ । बम्जनमाथि बालिका बलात्कारसहित विभिन्न आरोप रहेको छ । लामो समयदेखि प्रहरीको खोजि सूचीमा रहेका बम्जनलाई ब्यूरोको मंगलबार साँझ उनको निवास हात्तिगौँडाबाट पक्राउ गरेको हो । […]

पूरा पढ्नुहोस्