Tag: रामबहादुर बम्जन
बम्जनको शैक्षिक योग्यता खुलाइएको सीआइबीको विज्ञप्तिले उठायो प्रश्न
काठमाडौं, २७ पुस । नेपाल प्रहरीले अभियुक्तलाई सार्वजनिक गर्दा उसको नाम, ठेगाना, उमेर र घटना विवरण सार्वजनिक गर्ने गर्दछ । तर, प्रहरीको इतिहासमा पहिलोपटक कुनै अभियुक्तको शैक्षिक योग्यता सार्वजनिक गरिएको छ । ती अभियुक्त हुन् लिटिल बुद्ध भनिने रामबहादुर बम्जन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले पक्राउ गरेपछि बम्जनको उमेर ३४ वर्ष र स्थायी ठेगाना […]
पूरा पढ्नुहोस्







