Tag: रामचन्द्र पाैडेल
राष्ट्रपतिले जारी गरे मतदाता नामावलीसम्बन्धी अध्यादेश
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन्। राष्ट्रपति पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबिच भेटवार्ता भए लगत्तै मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी भएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा मतदाता नामावली ऐन, […]
पूरा पढ्नुहोस्
राष्ट्रपति पौडेलद्वारा प्रसिद्ध धार्मिकस्थल बडिमालिकाको दर्शन
राष्ट्रपति रामचन्द्र पौडेलले बाजुरास्थित प्रसिद्ध धार्मिकस्थल बडिमालिका मन्दिरको दर्शन र पूजाअर्चना गरेका छन्। राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित बिहीबार बिहान त्रिवेणी नगरपालिका– ९ मा पर्ने बडिमालिकाको पूजाअर्चना गरी टीका र प्रसाद ग्रहण गरेका हुन्। सो क्रममा राष्ट्रपति पौडेलले बडिमालिकालाई स्वर्गको टुक्रासँग तुलना गर्दै बाजुरावासीलाई स्वर्गका बासिन्दाका रूपमा अर्थ्याए। बडिमालिका दर्शनका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत आज […]
पूरा पढ्नुहोस्
सुसंस्कृत समाज निर्माणका लागि सीताबाट प्रेरणा प्राप्त हुने राष्ट्रपतिको विश्वास
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले लैङ्गिक विभेदलगायत सबै प्रकारका सामाजिक र साँस्कृतिक विभेदको अन्त्य गर्दै प्रगतिशील, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि राष्ट्रिय विभूति सीताबाट सबैमा प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ । सीता जयन्तीका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले जगत् जननीका रूपमा पूजाअर्चना गरिने मातृशक्ति सीता मिथिलाभूमि नेपालकी सुपुत्री हुनु हामी सबै नेपालीका लागि […]
पूरा पढ्नुहोस्
रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित
फागुन २५, काठमाडौँ। राष्ट्रपतिमा पूर्व सभामुख एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ। राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय अनुसार उहाँ ३३ हजार ८०२ मत भारसहित निर्वाचित हुनुभएको हो। राष्ट्रपति पदका अर्का उम्मेदवार पूर्व सभामुख एवम् नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले भने १५ हजार ५१८ मत भार पाउनुभएको छ। नवनिर्वाचित राष्ट्रपति पौडेललाई नेपाली कांग्रेससहित […]
पूरा पढ्नुहोस्







