Tag: राप्रपा निजगढ

राप्रपाले निजगढमा टुंग्यायो ६७ पदमै उम्मेदवार

वैशाख ११, निजगढ । स्थानीय तहको निर्वाचनमा उम्मेदवार घोषणा गर्नेमा राप्रपा निजगढमा पहिलो भएको छ। निजगढ नगरपालिकाको सबै पदमा राप्रपाले उम्मेदवारी घोषणा गरेको हो। नगरका १३ वटा वडाका सवै पद र मेयर–उपमेयरसहित ६७ वटै निर्वाचित हुने पदमा उम्मेदवार घोषणा गरिएको राप्रपा निजगढले जनाएको छ। ‘निजगढले बाराका अन्य पालिकालाई पनि उम्मेदवारी घोषणामा उछिनेको छ,’ राप्रपाका निजगढ […]

पूरा पढ्नुहोस्