Tag: राज संस्था
भोलि उपत्यका बन्द गर्ने राजावादीको घोषणा
काठमाडौं । राजावादी समूहले भोलि (जेठ १९ गते) उपत्यका बन्द गर्ने घोषणा गरेका छन् । राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै भोलि उपत्यका बन्दको घोषणा गरेका हुन् । सरकारले आफूहरूको आन्दोलनमा बर्बर दमन गरेको आरोप लगाउँदै राजवादी समूहले आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएको जिकिर गरेको छ […]
पूरा पढ्नुहोस्
राजसंस्था पुनःस्थापनाको माग गर्दै मोटरसाइकल र्याली
राजावादी समूहले राजसंस्था पुनःस्थापनाको माग गर्दै मोटरसाइकल र्याली निकालेको छ । शनिबार अनवरत तत्पर फौज (एटीएफ) लगायत राजावादी समूहले राजसंस्था पुनःस्थापनाको निमित्त मोटरसाइकल र्याली गरेको हो । उनीहरूले अहिलेको देशको अवस्थालाई राजाले मात्रै समाधान गर्नसक्ने उनीहरूको भनाइ छ । उनीहरुले राजसंस्था अहिलेको अपरिहार्य भएको भन्दै देशमा राजसंस्था पुनः स्थापना हुनुपर्ने माग गरे । अहिले राष्ट्रिय […]
पूरा पढ्नुहोस्







