Tag: राजावादी आन्दोलन

भोलि उपत्यका बन्द गर्ने राजावादीको घोषणा

काठमाडौं । राजावादी समूहले भोलि (जेठ १९ गते) उपत्यका बन्द गर्ने घोषणा गरेका छन् । राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै भोलि उपत्यका बन्दको घोषणा गरेका हुन् । सरकारले आफूहरूको आन्दोलनमा बर्बर दमन गरेको आरोप लगाउँदै राजवादी समूहले आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएको जिकिर गरेको छ […]

पूरा पढ्नुहोस्

राजावादीकाे प्रदर्शनमा २० जनालाई गाेली लागेकाे प्रहरीकाे भनाइ

राजावादीहरूले शुक्रवार गरेको प्रदर्शनमा २० जनालाई गोली लागेको प्रहरीले जनाएको छ । आज आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेश आचार्यले गोली लाग्नेमध्ये २ जना महिला र १८ जना पुरुष रहेका जानकारी दिनुभएको हो । गोली लागेर घाइते भएकामध्ये १३ जना अस्पतालमा उपचाररत रहेका आचार्यले बताउनुभयो । आचार्यका अनुसार आन्दोलनका क्रममा जम्मा […]

पूरा पढ्नुहोस्

पूर्वराजा समर्थक स्वागत नेपालसहित थप ३ जना पक्राउ

काठमाडौँ । प्रहरीले पूर्वराजा समर्थकहरुको प्रदर्शनमा सक्रिय अधिवक्ता स्वागत नेपालसहित थप ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्वागत नेपाल, सेफर्ड लिम्बु र सन्तोष तामाङ छन् । उनीहरूलाई उपत्यकाको विभिन्न ठाउँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए । यसअघि ललितपुरको ग्वार्कोबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता रवीन्द्र मिश्र […]

पूरा पढ्नुहोस्