Tag: राजावादी

राजसंस्था पुनःस्थापनाको माग गर्दै मोटरसाइकल र्‍याली

राजावादी समूहले राजसंस्था पुनःस्थापनाको माग गर्दै मोटरसाइकल र्‍याली निकालेको छ । शनिबार अनवरत तत्पर फौज (एटीएफ) लगायत राजावादी समूहले राजसंस्था पुनःस्थापनाको निमित्त मोटरसाइकल र्‍याली गरेको हो । उनीहरूले अहिलेको देशको अवस्थालाई राजाले मात्रै समाधान गर्नसक्ने उनीहरूको भनाइ छ । उनीहरुले राजसंस्था अहिलेको अपरिहार्य भएको भन्दै देशमा राजसंस्था पुनः स्थापना हुनुपर्ने माग गरे । अहिले राष्ट्रिय […]

पूरा पढ्नुहोस्