Tag: राजनीति

विद्यादेवी भण्डारीले सेवा सुविधा त्यागिन्

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यबाट पाउँदै आएको सेवा सुविधा त्यागेकी छन् । बुधबार गृह मन्त्रालयमा पत्र दर्ता गराउँदै उनले आजकै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गरेकी हुन् । सेवा सुविधा त्याग गर्ने उनी पहिलो पूर्वराष्ट्र प्रमुख हुन् । उनले मासिक डेढ लाख बराबरको सेवा, पेट्रोल सुविधा र आवास सहयोग लिँदै आएकी थिइन् । सुरक्षासम्बन्धी प्रोटोकल भने […]

पूरा पढ्नुहोस्

समृद्ध राष्ट्र निर्माणका लागि सक्षम र याेग्य युवा नेतृत्वकाे आवश्यकता

मंसिर ३, काठमाडौं । कृष्ण हुमागाईं । युवा भनेकाे समाज रूपान्तरणको संवाहक, नवीनताको पर्याय र युगान्तकारी परिवर्तनकाे नायक हाे जस्तो लाग्छ र त्याे सत्य पनि हो । संसारमा भएका हजारौं युगान्तकारी परिवर्तन र समृद्ध राष्ट्र निर्माणका लागि  युवाहरूको अग्रणी भूमिका रहेको पाइन्छ । कुनै पनि राष्ट्र समुन्नत विकासको गतिमा कति अगाडि छ भन्ने कुराको लेखाजोखा […]

पूरा पढ्नुहोस्