Tag: राखेप

खेलाडी भ्रमण पठाउने एन्फालाई कारबाही गर्न खेलकुद मन्त्रीकाे आदेश

काठमाडौँ, फागुन ३० गते । फुटबलमा अनावश्यक पदाधिकारी मलेसिया भ्रमणमा गएपछि युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई कारबाही गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पत्राचार गरेको छ । राष्ट्रिय खेलकुद ऐन विपरीत एन्फाले १० पदाधिकारीलाई मलेसिया भ्रमणमा पठाएको भन्दै एन्फालाई कारबाही गर्न बुधबार मन्त्रालयले पत्राचार गरेको हो । पत्रमा मन्त्रालयमा प्रवक्ता एवं सहसचिव […]

पूरा पढ्नुहोस्