Tag: रतन टाटा
भारतीय उद्योगपति रतन टाटाको निधन
काठमाडौं । भारतको प्रतिष्ठित व्यापारिक घराना टाटा ग्रुपका अध्यक्ष रतन टाटाको निधन भएको छ । उनी २० वर्षदेखि टाटा ग्रुपको अध्यक्ष थिए । उनी सोमबारदेखि मुम्बईको अस्पतालमा उपचाररत थिए । उनको ८६ वर्षको उमेरमा निधन भएको हो । उनको निधनले टाटा ग्रुपलाई अपूरणीय क्षति भएको ग्रुपले विज्ञप्ति जारी गरेर भनेको छ । टाटा ग्रुप रतन टाटाका जिजुबाले […]
पूरा पढ्नुहोस्







