Tag: यूएई

यूएईका उपप्रधान तथा परराष्ट्रमन्त्री काठमाडौंमा, आज उच्चस्तरीय भेटवार्ता

काठमाडौँ ।   संयुक्त अरब इमिरेट्स (यूएई)का उपप्रधान तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाहयान दुईदिने भ्रमणका क्रममा काठमाडौं आएका छन् । उनी मंगलबार राति काठमाडौं आएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई लगायतले स्वागत गरेका थिए । उच्चस्तरीय भेटवार्तापछि उनी आजै […]

पूरा पढ्नुहोस्

यूएईमा बन्यो पहिलो हिन्दु मन्दिर, मोदीले गरे उदघाटन

फागुन ३, काठमाडौं । मुस्लिम बहुल देश यूएईको राजधानी अबुधाबीमा हिन्दुहरुको पहिलो मन्दिर स्थापना भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिरको उदघाटन गरेका छन् । यो मन्दिरको निर्माण बोचासनवासी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था अर्थात् बीएपीएसले गरेको हो । मन्दिर बनाउन जग्गा भने यूएई सरकारले दिएको थियो । करिब ११ हेक्टर जग्गामा ७०० करोड भारु […]

पूरा पढ्नुहोस्