Tag: युवा विचार
समृद्ध राष्ट्र निर्माणका लागि सक्षम र याेग्य युवा नेतृत्वकाे आवश्यकता
मंसिर ३, काठमाडौं । कृष्ण हुमागाईं । युवा भनेकाे समाज रूपान्तरणको संवाहक, नवीनताको पर्याय र युगान्तकारी परिवर्तनकाे नायक हाे जस्तो लाग्छ र त्याे सत्य पनि हो । संसारमा भएका हजारौं युगान्तकारी परिवर्तन र समृद्ध राष्ट्र निर्माणका लागि युवाहरूको अग्रणी भूमिका रहेको पाइन्छ । कुनै पनि राष्ट्र समुन्नत विकासको गतिमा कति अगाडि छ भन्ने कुराको लेखाजोखा […]
पूरा पढ्नुहोस्







