Tag: युनिसेफ नेपाल
कक्षा १ प्रवेश परीक्षाः बालबालिकाको वृद्धि र विकासका बाधक
२०७९ वैशाख १ , काठमाडौं । नयाँ शैक्षिक सत्र शुरू हुनु अघिका केही महिना कक्षा १ मा भर्ना गर्नुपर्ने स–साना नानीहरूका अभिभावकको लागि ज्यादै तनावपूर्ण हुन्छ । काठमाडौं जस्तो शहरी क्षेत्र जहाँ धेरै विद्यालयहरू छन्, ती विद्यालयमा अभिभावकहरूले भर्नाका लागि पहिलो काम भनेको भर्ना फारम भर्नु हो । त्यसमाथि अर्को ठूलो काम, आफ्नो ५–६ वर्षका […]
पूरा पढ्नुहोस्







