Tag: युनिभर्सल कलेज
काठमाडौँ युथ कनक्लेभ २०८० सम्पन्न, हजारौँ युवाहरू सहभागी
काठमाडौँ, ९ भदौ । युनिभर्सल कलेज र फोनिक्स कलेजको आयोजनामा काठमाडौँ युथ कनक्लेभ (केवाइसी) २०८० भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम आज शनिबार बिहान ११ बजेबाट कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाहलमा सुरु भएको थियो । कार्यक्रममा गीत, संगीत, हास्यब्यङ्ग्यसहित देशका ख्यातिप्राप्त व्यक्तित्वहरुले आफ्ना सफलताका कथा, उर्जा र उत्प्रेरणाका विचारहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपालकै […]
पूरा पढ्नुहोस्







