Tag: युनिफिकेशन चर्च

हाेलिवाई नामबाट चर्चित युनिफिकेसन चर्चको कार्यक्रममा ओलीकाे सम्बोधन

साउन १०, काठमाडौं ।   निर्वाचन पर्यवेक्षणको क्रममा कम्बोडिया पुगेर नेकपा एमालेका अध्यक्ष केपी ओलीले ‘होली वाइन’ भनेर चिनिने विवादास्पद “युनिभर्सल पिस फेडेरेसन” बाट आयोजित कार्यक्रमलाई सम्बोधन गरेका छन। एमाले अध्यक्षले यही साउन ६ गते उक्त कोरियाली क्रिस्चियन धर्म प्रचारक संस्था युनिभर्सल पिस फेडेरेसनको कार्यक्रमलाई सम्बोधन गरेका हुन्। केही वर्षअघि युनिभर्सल पिस फेडेरेसन ले नेपालमा गरेको […]

पूरा पढ्नुहोस्