Tag: युद्ध

हमासको आतंकवादी हमलामा परी ७ जना नेपालीको मृत्यु

काठमाडौं : इजरायलमा हमास समूहले गरेको आतंकवादी हमलामा परि ७ जना नेपालीको मृत्यु भएको छ। इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिममा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी ७ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायलका पूर्वअध्यक्ष दीपक ओलीले जानकारी दिए। ‘७ जना घाइते नेपालीको मृत्यु भएको भनेर सोसियल वेलफेयरले घोषणा गरेको छ। हामी अहिले […]

पूरा पढ्नुहोस्

रुसी सेनाका एक उच्च कमाण्डर मारिएको युक्रेनको दाबी

युक्रेनको खार्किभमा भएको आक्रमणमा रुसी सेनाका एक उच्च कमाण्डर मारिएका युक्रेनले दाबी गरेको छ । रुसी सेनाका मेजर जनरल भिटाली गेरासिमोभ खार्किभ नजिकै भएको युद्धमा मारिएका युक्रेनको रक्षा मन्त्रालय अन्तर्गतको गुप्तचर एजेन्सीले जनाएको हो । तर युक्रेनको दाबीमा अहिलेसम्म रुसले कुनै पनि प्रतिक्रिया जनाएको छैन । खार्किभ युक्रेनको दोस्रो ठूलो सहर मानिन्छ । रुसले युक्रेनमा आक्रमण […]

पूरा पढ्नुहोस्