Tag: युक्रेन रूस युद्व
हाम्रो देशप्रेमी युद्धका लागि जे चाहिन्छ, म गर्न तयार छु: राष्ट्रपति भोलोदिमिर
फागुन २५, काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफू लुकेर नबसेको टिप्पणी गरेका छन् । युक्रेनी राष्ट्रपतिको कार्यालयबाट भिडियो सन्देश जारी गर्दै जेलेन्स्कीले आफू राजधानी किभमै रहेको बताए । ‘अब म एउटा कुरा भन्न चाहन्छु– म यहीँ छु, म किभमै छु । बान्कोभा सडकमा । म लुकिरहेको छैन । र म कसैसँग डराउनेवाला पनि छैन […]
पूरा पढ्नुहोस्







