Tag: युक्रेन
रुसी सेनाका एक उच्च कमाण्डर मारिएको युक्रेनको दाबी
युक्रेनको खार्किभमा भएको आक्रमणमा रुसी सेनाका एक उच्च कमाण्डर मारिएका युक्रेनले दाबी गरेको छ । रुसी सेनाका मेजर जनरल भिटाली गेरासिमोभ खार्किभ नजिकै भएको युद्धमा मारिएका युक्रेनको रक्षा मन्त्रालय अन्तर्गतको गुप्तचर एजेन्सीले जनाएको हो । तर युक्रेनको दाबीमा अहिलेसम्म रुसले कुनै पनि प्रतिक्रिया जनाएको छैन । खार्किभ युक्रेनको दोस्रो ठूलो सहर मानिन्छ । रुसले युक्रेनमा आक्रमण […]
पूरा पढ्नुहोस्
रुसी हमलापछि भाइरल बनिन् युक्रेनी टिकटक स्टार
फागुन २३, काठमाडौँ । युक्रेनसँग सम्बन्धित भिडियो बनाउने २० वर्षकी मार्ता वसुता अहिले टिकटकमा भाइरल छिन् । आमरुपमा उनी टिकटकको प्रयोग त्यसरी नै गर्थिन्, जसरी अन्य युवायुवती गर्छन् । गत सातासम्म उनको टिकटक प्रोफाइलमा केही हजार फलोअर मात्रै थिए । उनी आमरुपमा आफ्नो मनपर्ने संगीतमा लिपसिंक भिडियो, नाइट आउटको भिडियो अपलोड गर्थिन् । रुसले जब युक्रेनमाथि […]
पूरा पढ्नुहोस्







