Tag: यातायातमन्त्री प्रकाश ज्वाला

मन्त्रीको गाडी आगजनी घटनामा दुईको मृत्यु

काठमाडौँ-ललितपुर ग्वार्कोमा मन्त्रीको गाडी आगजनी घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ। आन्दोलनमा घाईते भएका दुई मध्य एक जनाको पाटन अस्पताल र एकजनाको किष्ट अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको परिचय खुलेको छैन। उनिहरु आन्दोलनकारी हुन् वा सर्वसाधरण भन्ने पनि प्रष्ट भइनसकेको प्रहरीले जनाएको छ। शुक्रबार दिउँसो ललितपुर ग्वार्कोमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश […]

पूरा पढ्नुहोस्