Tag: मोहम्मद युनुस
बंगलादेशको अन्तरिम सरकार प्रमुख बने मोहम्मद युनुस
काठमाडौँ । नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसलाई बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरिएको छ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छोडेपछि सेना प्रमुखले देशलाई सम्बोधन गर्दै अन्तरिम सरकार गठनको कुरा गरेका थिए । राष्ट्रपतिका प्रेस सचिवले नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुफलाई बंगलादेशको अन्तरिम सरकारको प्रमुख बनाएको जानकारी दिएका बीबीसी समाचारमा उल्लेख छ। राष्ट्रपति, […]
पूरा पढ्नुहोस्







