Tag: मोहन मैनाली
२०८१ सालकाे मदन पुरस्कार मोहन मैनालीको ‘मुकाम रणमैदान’ लाई दिने निर्णय
काठमाडौँ – मदन पुरस्कार गुठीको साधारण सभा बैठक २०८० का अनुसार यो वर्षको मदन पुरस्कार लेखक मोहन मैनालीको कृति मुकाम रणमैदानले पाउने निर्णय गरेको हो। यसका साथै प्रा. डा योगेन्द्रप्रसाद यादवलाई जगदम्बा श्री २०८० दिने निर्णय भएको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिएका छन्।जगदम्बा श्री पुरस्कार पाउने प्रा.डा. योगेन्द्र यादव र मदन पुरस्कार पाउने कृति मुकाम […]
पूरा पढ्नुहोस्







