Tag: मेयर वालेन शाह
अबदेखि काठमाडौ महानगरको स्कुलमा Digital Smart Board
अब देखि काठमाडौ महानगरको स्कुलमा Digital Smart Board जडान गरिने भएको छ । काठमाडौं महानगरपालिकाले सार्वजनिक खरिद प्रक्रियामार्फत ल्याएका ३१३ वटा वोर्डहरु सूचना प्रविधि विभागबाट बोलपत्रको स्पेशिफिकेसन सम्बन्धी सामान्य ठक्करबाट स्क्रिन नचर्किने वा नफुट्ने लगायत सुरक्षा र आवश्यक प्राविधिक जाँच गरेर विद्यालयका कक्षा कोठामा जडान सुरु गरिएको काठमाडौंका मेयर वालेन शाहले जनाएका छन् । महानगरले […]
पूरा पढ्नुहोस्
सरकारलाई बालेनको चेतावनी : तिमीहरूलाई टुकुचामा गाडिदिन्छु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सबैलाई टुकुचामा गाडिदिने भन्दै सरकारलाई चेतावनी दिएका छन् । सोमबार राति फेसबुकमा एउटा स्ट्याटस पोस्ट गर्दै शाहले आक्रोश व्यक्त गरेका हुन् । सरकारको दम्भले गर्दा काठमाडौँ महानगरपालिकाको सरसफाइ कर्मचारीले विगत ३ महिनादेखि तलब नपाएको उनको भनाई छ । उनले लखेका छन्, ‘को कोले के के आन्दोलन […]
पूरा पढ्नुहोस्
मन्त्रालयलाई बालेनको जवाफ- गुरागाईंले काम हुँदैन, नयाँ कार्यकारी अधिकृत पठाइदिनू
काठमाडौ- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले वर्तमान कार्यकारी अधिकृत सरोज गुरागाईंला काम गर्न नदिने जवाफ संघीय सरकारलाई दिएका छन्। बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायलाई वरिष्ठ शाखा अधिकृत शान्ता पहाडीका नाममा पत्र पठाउँदै बालेन्द्रले यस्तो अडान राखेका हुन् । मन्त्रालयले बुधबार गुरागाईंलाई काम गर्ने वातावरण बनाइदिन भन्दै काठमाडौं महानगरपालिकालाई पत्राचार गरेको थियो । त्यसको जवाफमा […]
पूरा पढ्नुहोस्
काठमाडौं महानगरले शिक्षा सुधारका लागि गराैँ यस्तो महत्त्वपूर्ण निर्णयहरू ( हेर्नुस् )
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको शिक्षण क्रियाकलापका लागि स्मार्ट एलइडी बोर्ड उपलब्ध गराउने भएको छ। नगर शिक्षा समितिका संयोजक एवं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको समितिको बैठकले बाेर्ड वितरण गर्ने निर्णय गरेको हो। शिक्षा विभागले सार्वजनिक खरिद प्रक्रियामार्फत प्राप्त गरेका बाेर्डहरू सूचना प्रविधि विभागबाट बोलपत्रको स्पेसिफिकेसनसम्बन्धी प्राविधिक जाँच गराएर विद्यालयहरूमा वितरण गर्ने निर्णय […]
पूरा पढ्नुहोस्







