Tag: मेडिकल शिक्षा

मेडिकलमा सिट संख्या र शुल्क पुनरावलोकन प्रक्रिया सुरु 

काठमाडौँ, १५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १९ औँ बैठकले निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुुपर्ने र आवासीय चिकित्सकले आन्दोलन फिर्ता गरी आफ्ना काम र अध्ययनमा फर्कनुुपर्ने निर्णय गरेको छ । आयोगको गत माघ २५ गतेको १६ औँ बैठकले […]

पूरा पढ्नुहोस्

चिकित्सक शिक्षाकाे कुन विषय पढन कति शुल्क ? ( हेर्नुहाेस् )

काठमाडौँ । चिकित्सक शिक्षा आयाेगले विभिन्न विषयहरू अध्ययन गर्नका लागि आज शुल्क निर्धारण गरेकाे छ । आयाेगले  विभिन्न समयमा बसेकाे बैठक आधारमा चिकित्सक शिक्षा स्नातक र साे भन्दा माथिका शैक्षिक कार्यक्रमहरू एम.एस.सि मेडिकल , एम. एस.सि एमआइटी , एविविएस, विडिएस, वि. फार्म, नर्सिङ आदि विषयहरू अध्ययन गर्नका लागि लाग्ने शुल्क आज सार्वजनिक गरेको हाे । […]

पूरा पढ्नुहोस्

६ वटा प्रतिष्ठानले एमबीबीएस पढाउने तयारी, पाठ्यक्रम तयार पारिँदै

सरकार मातहतका ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु आगामी शैक्षिक सत्रदेखि एमबीबीएस कार्यक्रम सुरु गर्न पाठ्यक्रम तयारीमा जुटेका छन् । धुलिखेलमा शनिबारदेखि चलेको चिकित्सा शिक्षा आयोग, ६ वटा प्रतिष्ठानका पदाधिकारी र विज्ञहरुको छलफलले पाठ्यक्रमका लागि पहिलो चरणमा साझा ढाँचा तयार पारेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, […]

पूरा पढ्नुहोस्

मेडिकलका विद्यार्थीको भर्ना अनिश्चित

वैशाख १८, काठमाडौं । नतिजा प्रकाशित भएको तीन साता बित्दा पनि चिकित्सा शिक्षाका विद्यार्थी भर्नाको अत्तोपत्तो छैन । चिकित्सा शिक्षा आयोगले गएको चैत १८, २० र २१ गते चिकित्सा शिक्षाको स्नातक तहका लागि लिखित परीक्षा सञ्चालन गरेको तथा चैत २३ गतेबाट नतिजा सार्वजनिक गर्न थालेको थियो । परीक्षा उत्तीर्ण भएका विद्यार्थीले म्याचिङ प्रणालीअनुसार गएकै महिनामा […]

पूरा पढ्नुहोस्