Tag: मुस्लिम धर्म सभा

मुस्लिम धर्मसभा स्थगित

सुनसरी — मुस्लिम अगुवाहरुले सुनसरीमा हुन लागेको इज्तेमा तत्काललाई स्थगन गर्ने निर्णय गरेका छन् । दुहबी र इटहरीमा हुन लागेको इज्तेमा देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै तत्काल स्थगन गर्ने निर्णयमा पुगेको मुस्लिम अगुवाहरुले बताएका छन् । मुलुकको कानुन र सरकारको निर्णयको कदर गर्दै तत्कालका लागि इज्तेमा कार्यक्रम स्थगन गर्ने सहमति जुटाइएको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार […]

पूरा पढ्नुहोस्