Tag: मुस्लिम

इतिहासमा यसरी इस्लामिक आक्रमण भाेगेकाे काठमाडौंले आज बिर्सिसकेकाे छ

काठमाडौं । तत्कालिन नेपाल उपत्यकाको डरलाग्दो दिन थियो त्यो । जुन दिन नेपाल खाल्टो कब्जा गर्ने उदेश्यले बंगालका सुल्तान समसुद्दिन इलियास शाहले डरलाग्दो आक्रमण गरेका थिए । यो घटना वि.सं. १४०६ मा भएको थियो । त्यसबेला मल्ल राजाहरू आन्तरिक सत्ताकलहका कारण कमजोर अवस्थामा थिए । त्यही मौका छोपेर बंगालका सुल्तान समसुद्दिन इलियास शाहले आक्रमण गरे […]

पूरा पढ्नुहोस्

हिन्दू समुदायमाथी आक्रमण गरेको भन्दै दोषिलाई कारवाही गर्न माग

फागुन ६, काठमाडौं । रौतहटका विभिन्न धार्मिक संघसंस्थाले रौतहटमा अराजक व्यक्तिहरुले हिन्दू समुदायमाथी आक्रमण गर्दै आएको भन्दै दोषिमाथि कारवाही गर्न माग गरेका छन् । रौतहटको इशनाथ गाउँपालिकामा मन्दिरमा आगजनी गरिएको घटना सेलाउन नपाउँदै श्रीपञ्चमीको मूर्ति सेलाउने क्रममा इशनाथको वडा नं. ५ डुमरीयामा हिन्दू माथी आक्रमण भएको भन्दै बिहिवार दोषिमाथि कारवाहीको माग गरेका हुन् । रौतहटमा […]

पूरा पढ्नुहोस्

सरस्वतीको मूर्ति सेलाउन जाँदा मुस्लिमहरूकाे आक्रमण

रौतहटको ईशनाथ नगरपालिकामा सरस्वतीको मूर्ति सेलाउन जाने क्रममा झडप हुँदा एकजना घाइते भएका छन्। ईशनाथ–५ जटहरा गाउँबाट सरस्वतीको मूर्ति लिएर डुमरिया गाउँ छेउ अडुवा नदीमा सेलाउन जाने क्रममा मोतिपुर गाउँमा मुस्लिम समुदायका केही मानिसले ढुंगामुढा गर्दा स्थानीय नरेश पासवानको टाउको फुटेको तथा अन्य कैयौँ लाई चोटपटक लागेको हो। सरस्वती माताको मूर्ति लिएर दर्जनौँको सङ्ख्यामा गइरहेकाहरू माथि […]

पूरा पढ्नुहोस्

समाजमा हिँसा कसले फैलाई रहेको छ ? यसको छद्म कारक तत्व को को हुन् ?

असाेज १९, काठमाडौं । स्पात श्रेष्ठ ,  यतिबेला नेपालीहरूकाे  दशैँ हाम्रो आँगनमा आइपुगेको छ । मान्नेले मान्न पाउँछ नमान्नेललाई मान्नु पर्दछ भनेर कुनै कर गरिएको छैन । तर पनि मंगोल नेशनल अर्गनाइजेसन एवं दलित अभियन्ता डा. मित्र परियार लगायतका केही मेशिनरी अभियन्ताले दशैँ विरोधी क्रियाकलापहरू गर्न थालेको देख्न पाइन्छ । दशैँ नजिकिएसँगै यिनीहरूको वैदेशिक निकायहरू […]

पूरा पढ्नुहोस्

नेपालगञ्जमा आतंकवादी क्रियाकलापको झल्को, हिन्दूहरू माथि निरन्तर आक्रमण

असाेज १६,  बाँके । कृष्ण सनातन ,   केही वर्ष पहिले नेपालगञ्जमा हिन्दू र मुस्लिमको आपसी सद्भाव देख्न पाइन्थ्यो । तर पछिल्लो केही वर्षयता नेपालगञ्ज अशान्त हुँदैछ । परिचालित केही व्यक्तिहरूले नेपाली राजनीतिले दिएको ‘स्पेस’ र संवैधानिक अधिकारको दुरूपयोग गर्दै सडकमा निस्किएर खुलेआम रूपमा मनोमानी गर्न थालेका छन् । जिहादी आतंकवादी क्रियाकलापको झल्को दिने गरी जबरजस्तिका […]

पूरा पढ्नुहोस्