Tag: मुख्य सचिव
सुमनराज अर्याल मुख्यसचिव बन्दै
काठमाडौं । सुमनराज नयाँ मुख्यसचिव बन्ने भएका छन् । विश्वस्त स्रोतका अनुसार आज केहीबेरमा बस्ने मन्त्रिपरिषद्ले उनलाई मुख्यसचिव नियुक्ति गर्ने तयारी छ । मंसिर १० गते मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हद पूरा गरेर अनिवार्य अवकाशमा जाँदैछन् । वरीयताको आधारमा सबैभन्दा मजबुत सचिव हुन् अर्याल । उनी हाल रक्षा मन्त्रालयमा छन् । अर्याल यसअघि […]
पूरा पढ्नुहोस्
मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त
भदौ १३, काठमाडौं । सरकारले मुख्यसचिवमा एक नारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले नयाँ मुख्यसचिव नियुक्त गरेको हो ।
पूरा पढ्नुहोस्
पहिलो महिला मुख्यसचिव गड्तौला
काठमाडौँ। मन्त्रिपरिषद्को बैठकले रिक्त मुख्यसचिवमा प्रधानमन्त्री कार्यालयकी वरिष्ठतम सचिव लीलादेवी गड्तौलालाई नियुक्ति गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई मुख्यसचिवमा नियुक्ति गरेको हो । यसअघि उनी कायममुकायम मुख्यसचिवको रूपमा काम गर्दै आएकी थिइन् । सरकारको यो निर्णयसँगै देशले पहिलो महिला मुख्यसचिव पाएको छ । कर्मचारीको नेतृत्वमा एक महिनाका लागि सरकारले गड्तौलालाई नियुक्ति दिएको […]
पूरा पढ्नुहोस्
लीलादेवी गड्तौलालाई निमित्त मुख्य सचिवको जिम्मेवारी, अर्याल राष्ट्रिय योजना आयोगमा
सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी सचिव लीलादेवी गड्तौलालाई निमित्त मुख्य सचिवको जिम्मेवारी दिएको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले गड्तौलालाई सो जिम्मेवारी दिएको हो । अर्को मुख्य सचिव नियुक्त नभएसम्म गड्तौलाले निमित्त मुख्य सचिवको जिम्मेवारी सम्हाल्ने छिन् । कार्य सम्पादन नियमावली बमोजिम वरिष्ठ सचिवले निमित्त मुख्यसचिवको जिम्मेवारी निर्वाह गर्ने व्यवस्थाअनुरूप गड्तौलालाई निमित्तको जिम्मेवारी दिइएको हो […]
पूरा पढ्नुहोस्
मुख्यसचिव अर्यालले डा. पाण्डेलाई बनाए पर्यटनसचिव, शिक्षामा पुगे डा. काफ्ले
काठमाडौँ । मुख्यसचिव डा. बैकुण्ठ अर्यालले डा. गणेशप्रसाद पाण्डेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव बनाएका छन् । अर्याल कै जोडबलमा डा. पाण्डे पर्यटन सचिव बनेको स्रोतले बतायो । पर्यटन सचिव डा. दिपक काफ्ले भने शिक्षामा पुगेका छन् । मुख्यसचिव अर्यालले पर्यटनसचिव काफ्लेको अवधि पुगेको छैन भनेर अरुलाई पर्यटनमा जान रोक्दै आएका थिए । पर्यटनमन्त्री […]
पूरा पढ्नुहोस्







