Tag: मुख्यमन्त्री चेतनारायण

जितगढी किल्लालाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल गरिने-मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ऐतिहासिक जितगढी किल्लालाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचिकृत गराउने प्रक्रिया अघि बढाइने बताएका छन्। बुटवलमा आयोजित जितगढी उत्सवको उद्घाटन कार्यक्रममा बोल्दै उनले संघीय सरकारसँग समन्वय गरी आवश्यक पहल थालिने जानकारी गराए । मुख्यमन्त्री आचार्यले जितगढी किल्ला राष्ट्रिय गौरवको प्रतीक भएकाले अन्तर्राष्ट्रिय रूपमा यसको ऐतिहासिकता चिनाउन आवश्यक रहेको बताए […]

पूरा पढ्नुहोस्