Tag: मुकुन्द रिजाल

वडाध्यक्ष रिजालको निधनमा भोलि काठमाडौं महानगरपालिकामा शोक बिदा

काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्षको निधनमा शुक्रबार महानगरमा शोक बिदा दिइने भएको छ । काठमाडौं महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालको असामयिक निधन भएकाले शुक्रबार काठमाडौं महानगर र अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरिएको महानगरका प्रशासन विभाग प्रमुख दीपक अधिकारीले जानकारी दिए । रिजालको काठमाडौंस्थित ग्रान्डी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान निधन भएको […]

पूरा पढ्नुहोस्

काठमाडौं-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

भदौ २१, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । भाइरल संक्रमणपछि उपचारका क्रममा वडाध्यक्ष रिजालको बिहीबार निधन भएको हाे । रिजाल भाइरल संक्रमणपछि गत शुक्रबार धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना भएका थिए । उपचारमा संलग्न चिकित्सकले पनि रिजालको निधनको पुष्टि गरेका छन् । कांग्रेसबाट उम्मेदवार बनेका रिजाल गत स्थानीय तह […]

पूरा पढ्नुहोस्