Tag: मिठाराम अधिकारी

बूढानीलकण्ठ नगरपालिकाको आ.व २०८०\८१ को नीति तथा कार्यक्रमहरु पारित

बूढानीलकण्ठ नगरपालिका नगर सभाको १२ औं अधिवेशनबाट आर्थिक वर्ष २०८०\८१ को नीति तथा कार्यक्रमहरु पारित भएको छ । नगर प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा असार ०७ गते (हिजो) बसेको नगर अधिवेशनमा पेश भएको नीति तथा कार्यक्रमको आज वृहत छलफल, समिक्षा र सुझाव संकलन पश्चात नगर सभा सदस्यहरुद्वारा पारित भएको हो । अधिवेशनमा  नगरप्रमुख, उपप्रमुख, नगरसभा सदस्य […]

पूरा पढ्नुहोस्

बुढानिलकण्ठकाे केसियल काेलाेनीकाे विषयमा सचेत गराउन काँग्रेसका नेता चालिसेले भेटे मेयर अधिकारी

पछिल्ला समय चरम भ्रष्टाचार तथा अनियमितताकाे आशंकामा समाचारकाे विषय बनिरहेकाे बुढानिलकण्ठ २ मा रहेकाे केसियल काेलाेनीमा अनियमितता नहाेस् भनेर नेपाली काँग्रेसले मेयर मिठाराम अधिकारीलाई  भेटेका छन्  । नेपाली काँग्रेसबाट गत स्थानीय चुनावमा मेयर पदमा उप विजेता बनेका विनाेद चालिसेले मेयर अधिकारीलाई भेटेर केसियल काेलनिकाेस बारेमा बाहिर आएको घटनाकाे विषयमा चासाे देखाउदै त्यस विषयकाे  कागजपत्र समेत […]

पूरा पढ्नुहोस्

यसकारण मिठाराम अधिकारीले जित्दै छन् बुढानिलकण्ठ नगरपालिकामा मेयर

निर्वाचन विशेष  जेठ २ काठमाडौं । यति खेर देभर स्थानीय निर्वाचनममा मत परिणाम आउने लर्काे चलेकाे छ । अहिले सम्म २६० भन्दा बढी स्थानीय निकायमाे मत परिणाम आईसकेकाे छ । जसयमा प्रमुखमा ११२ स्थान र उप प्रमुखमा ११८ स्थानमा नेपाली काङ्ग्रेस , प्रमुख ७३ र उप प्रमुख ७४ स्थानमा एमाले , प्रमुख ५८ र उप […]

पूरा पढ्नुहोस्