Tag: माेदि
सन् २०५० सम्म भारत विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने
काठमाडौं– नोबेल शान्ति पुरस्कार समितिका उपप्रमुख एस्ले टोजेले सन् २०५० सम्म भारत विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने बताएका छन् । नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा उपप्रमुख टोजेले अमेरिका र चीनलाई पछि पार्दै सन् २०५० सम्म भारत विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने बताएका हुन् । अन्तर्राष्ट्रिय सम्बन्धका जानकारसमेत रहेका टोजेले १० हजार पुरानो सभ्यता, वैदिक ज्ञानजस्ता कारणले पनि भारतसँग विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने क्षमता […]
पूरा पढ्नुहोस्
भारतीयले बनाए मान्छे बोक्ने ड्रोन
काठमाडौं । भारतको एक स्टार्टअप कम्पनीले मान्छे बोक्ने ड्रोन तयार पारेको छ । २९० किलोग्राम तौल, १४ फिटको लम्बाइ र १६ ओटा विद्युतीय मोटर भएको उक्त ड्रोनमा मानिस बसेर यात्रा गर्नसक्छन् । याे ड्रोन सागर डिफेन्स इन्जिनियरिङ नामक स्टार्टअप कम्पनीले तयार पारेको हो । यसलाई एक ठाउँबाट अर्को ठाउँमा मान्छे बोकेर लग्न सकिने देशकै पहिलो […]
पूरा पढ्नुहोस्







