Tag: मारवाडी सेवा समिति
पशुपति धर्मशाला मारवाडी समितिले चलाउने बाटो खुल्यो, काठमाडौं महानगरसँगको सम्झौता बदर
काठमाडौं : पशुपति गौशाला धर्मशाला सञ्चालनका लागि काठमाडौं महानगरपालिकसँग भएको सम्झौता बदर भएको छ। मारवाडी सेवा समिति नेपालले दायर गरेको रिटमा सुनुवाइ गर्दै पाटन उच्च अदालतले सम्झौता बदर गर्ने फैसला गरेको हो। अदालतले आज समितिको पक्षमा फैसला गरेको हो। यससँगै मारवाडी समितिले धर्मशाला चलाउने बाटो खुलेको छ। पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समिति नेपालबीच […]
पूरा पढ्नुहोस्
पशुपति गौशाला धर्मशाला विवाद : सरकारी शैलीप्रति आपत्ति
काठमाडौं: पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशालाको संचालनमा मारवाड़ी सेवा समितिबाट खोसिएकोप्रति विभिन्न संघसंस्थाले विरोध जनाएका छन् । काठमाडौं महानगरपालिकाले गुण्डागर्दी शैलीमा पशुपति गौशाला धर्मशालामा कब्जा गरिएकोमा उनीहरुले आपत्ति जनाएका हुन् । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानद्वारा मारवाड़ी सेवा समिति र विभिन्न धार्मिक तथा सामाजिक संघ संस्थाहरुबीच आयोजित विमर्श कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले पशुपति गौशाला धर्मशाला […]
पूरा पढ्नुहोस्
गौशाला धर्मशालामा राख्यो महानगरको बोर्ड : मारवाडी समुदायको प्रतिवाद
काठमाडौँ महानगरपालिकाले पशुपति क्षेत्रको गौशाला धर्मशालामा आफ्नो बोर्ड राखेको छ। बुधबार महानगरपालिकाका नगर प्रहरीले मारवाडी सेवा समितिको बोर्ड हटाएर आफ्नो बोर्ड राखेको हो। मारवाडी सेवा समितिले गरेको विरोधको बाबजुद महानगरको टोलीले बल प्रयोग गरेर काठमाडौँ महानगरको बोर्ड राखेको छ। धर्मशाला बाहिर भने मारवाडीहरूले नाराजुलुस लगाएका थिए।महानगरपालिकाले पशुपति क्षेत्रको गौशाला धर्मशाला खाली गराउन ८ नम्बर वडाध्यक्ष […]
पूरा पढ्नुहोस्
मासिक ५० लाख आम्दानी हुने गौशाला धर्मशाला १८ वर्षदेखि ४ हजार २५० रुपैयाँ भाडामा
काठमाडौं । राज्यको सम्पत्ति कसरी दोहन भइरहेको छ भन्ने ज्वलन्त उदाहरण पशुपतिस्थित गौशाला धर्मशाला पनि हो । जुन १८ वर्षदेखि कौडीको भाउमा मारवाडी सेवा समितिलाई भाडामा दिइएको छ । गौशाला चोकमै रहेको नौ रोपनी नौ आना जग्गामा बनेका भवनबाट पशुपति क्षेत्र विकास कोषले मासिक चार हजार दुई सय ५० रुपैयाँ मात्रै भाडा पाउँछ । जब कि त्यही […]
पूरा पढ्नुहोस्







