Tag: मानविकी संकाय
त्रिविको अर्को लापरवाही : परीक्षामा हुबहु गतवर्ष कै प्रश्न
त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायले सञ्चालन गरेको स्नातकोत्तर तह प्रथम सेमेस्टरको ‘संस्कृत काव्यशास्त्र’ विषयको प्रश्न दोहोरिएको छ। गत वर्षको प्रश्नपत्रमा उल्लेख भएका सबै प्रश्नपत्र यस वर्ष पनि हुबहु राखिएको छ। ऐच्छिक नेपाली विषयको उक्त परीक्षा बुधबार मात्रै सञ्चालन भएको थियो। त्रिवि नेपाली केन्द्रीय विभागले दुई सेट प्रश्नपत्र बनाएर डिन कार्यालयलाई पठाए पनि डिन […]
पूरा पढ्नुहोस्
मास्टर्सको परीक्षामा T.U ले साेध्याै पुरानै प्रश्न
जेठ १९, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अर्थशास्त्रको मास्टर्स डिग्रीको प्रश्नपत्र बनाउँदा लापरबाही गरेको देखिएको छ। मानविकी संकायअन्तर्गत डिन कार्यालयले पोहोर र यसपालि हुबहु प्रश्न सोधेर मूल्यांकन प्रक्रियामा लापरबाही गरेको गुनासो विद्यार्थीहरूले गरेका छन्। बुधबार भएको ‘पब्लिक इकोनोमिक्स’ को परीक्षामा त्रिविले पोहोरकै प्रश्न दोहोर्याएको हो। प्रश्नपत्रमा ‘एक्स्प्लेन’ र ‘डिस्क्राइब’ भन्ने शब्द मात्रै तलमाथि गरिएको छ। ६० […]
पूरा पढ्नुहोस्







