Tag: माननीय सन्तोष चालिसे

गोकर्णेश्वर ४ मा सोलु बालकल्याण अनाथालयको नव निर्मित भवन उद्घाटन

पुष ५,  काठमाडौं । सोलु बालकल्याण अनाथालयको नव निर्मित भवन गोकर्णेश्वर नगरपालिका वडा नं. ४ किस्सीगालमा उद्घाटन भएको छ । बुधवार संघीय सांसद तथा अर्थ समितिका सभापति सन्तोष चालिसेले भवन उद्घाटन गर्नु भयो । उद्घाटन कार्यक्रम संघीय सांसद तथा अर्थ समितिका सभापति सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम संस्थाका अध्यक्ष कामे मगरको सभापतित्वमा भएको थियो […]

पूरा पढ्नुहोस्