Tag: महाशिवरात्रि
आज महाशिवरात्रि, पशुपतिनाथ सहितका शिवालयमा घुइँचो
काठमाडौं । आज महाशिवरात्रि पर्व पशुपतिनाथसहित देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवको पूजा गर्नेहरुको आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायतका मन्दिरहरुमा घुइँचो छ । पशुपति क्षेत्र विकास कोषले […]
पूरा पढ्नुहोस्
महाशिवरात्रीको पूर्वसन्ध्यामा प्रधानमन्त्री पशुपतिमा
काठमाडौँ, १३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ महाशिवरात्री, पर्व, २०८१ को पूर्वसन्ध्यामा पावन पशुुपतिनाथ मन्दिरको दर्शन र अवलोकन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले मन्दिरमा पूजा र आरती गर्नुका साथै महाशिवरात्रीको व्यवस्थापन तयारीबारे पशुुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग जानकारी लिई पर्वलाई सुरक्षित, अनुुशासित, मर्यादित तथा व्यवस्थित बनाइ सहजरुपमा भक्तजनको दर्शनको व्यवस्था मिलाउन निर्देशन […]
पूरा पढ्नुहोस्
महाशिवरात्रि : पशुपतिनाथमा साधुसन्त आउन थाले
महाशिवरात्रिका लागि पशुपतिनाथ मन्दिरमा साधुसन्त आउने क्रम सुरू भएको छ । नेपालकै विभिन्न क्षेत्रका साथै भारतबाट समेत साधुसन्त आउन थालेका हुन् । यस वर्ष पशुपतिनाथमा तीन हजारभन्दा बढी साधुसन्त आउने अनुमान गरिएको छ । उनीहरुका लागि धुनी, भोजन र बाटो खर्चका पशुपति क्षेत्र विकास कोषले हरेक वर्ष बजेट छुट्याउँदै आएको छ । पशुपतिनाथ दर्शनका लागि […]
पूरा पढ्नुहोस्
पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा
काठमाडौं : यस वर्षको महाशिवरात्रि मेला २०७९ लाई मध्यनजर गर्दै नेपाल प्रहरीले पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा पारेको छ। सुरक्षाका लागि पाशुपत र आसपास क्षेत्रमा तीन हजारभन्दा बढी पोशाक र त्यतिकै सङ्ख्यामा सादा पोशाकका प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। पशुपतिनाथ क्षेत्रमा आज शुक्रबारदेखि नै प्रहरी परिचालन हुनेछन्। महाशिवरात्रिलाई मध्यनजर गरेर सशस्त्र […]
पूरा पढ्नुहोस्
महाशिवरात्री
“शिवरात्रि व्रतं नाम सर्वपापं प्रणाशनम् । आचाण्डाल मनुष्याणां भुक्तिमुक्ति प्रदायकम् ॥” सत्य शिव हो र शिव नै सुंदर हो। त्यसैले भगवान आशुतोषलाई ‘सत्यम् शिवम् सुंदरम्’ पनि भनिन्छ। महाशिवरात्रिका दिन भक्तजनहरु जप, तप तथा व्रत राख्ने गर्दछन् र यस दिन भगवान को शिवलिंग रूपमा दर्शन गरिन्छ। यस पवित्र दिनमा देशको हरेक शिवालयहरुमा बेलपत्र, धतूरा, दूध, […]
पूरा पढ्नुहोस्
महाशिवरात्रि पर्व : पशुपतिनाथमा २० लाख भक्तजनले प्रत्यक्ष दर्शन गर्ने व्यवस्था
काठमाडौं, ३ फागुन । यस वर्षको महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा २० लाख दर्शनार्थीले दर्शन गर्ने र पशुपति क्षेत्रमा ३० लाख भक्तजन आउने अनुमान गरिएको छ। यस पर्वका अवसरमा गत वर्ष १४ लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गरेका थिए। पशुपति क्षेत्रमा पुग्ने भक्तजनको सङ्ख्या भने गत वर्ष २० लाख थियो। यस वर्ष गत वर्ष जस्तो […]
पूरा पढ्नुहोस्
महाशिवरात्रिको अवशरमा पुरी शंकराचार्यको पशुपतिनाथमा विशेष कार्यक्रम
यस वर्ष महाशिवरात्रिको अवसर पारेर अनन्त विभूषित ऋग्वेदीय पूर्वाम्नाय श्रीगोवर्द्धनमठ-पुरीपीठाधीश्वर श्रीमज्जगद्गुरुशङ्कराचार्य स्वामीश्रीनिश्चलानन्द सरस्वती जी महाराजको आगमन हुने भएको छ । पशुपतिनाथ क्षेत्र विकाश कोषको प्रमुख आयोजना तथा शंकराचार्य मठ, पशुपतिनाथको सह-आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । भूकम्पबाट क्षतिग्रस्त बनेको पशुपतिनाथस्थित एक प्राचिन मन्दिरको पुननिर्माण भएको र सो मन्दिरको प्राण प्रतिष्ठासहित अनावरण शंकराचार्यको आगमनको अवसर […]
पूरा पढ्नुहोस्
महाशिवरात्रिमा यस्तो छ पशुपति क्षेत्रमा ट्राफिक व्यवस्थापन
काठमाडौं, फागुन १६ गते । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रिका लागि ट्राफिक व्यवस्थापनसम्बन्धी सबै तयारी पूरा गरेको छ । महाशाखाले मङ्गलबार शिवरात्रिमा पशुपति क्षेत्रमा पूजाआजामा आउने भक्तजन एवं दर्शनार्थीको भीडभाडलाई मध्यनजर गरी सहज आवतजावतका लागि ट्राफिक व्यवस्थापन मिलाएको हो । महाशाखाले विभिन्न नाका हुँदै पशुपति मन्दिरभित्र प्रवेश गर्ने भक्तजनका लागि छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्ध मिलाएको छ […]
पूरा पढ्नुहोस्
पशुपतिमा दुई वर्षपछि महाशिवरात्रि मेला
फागुन १२ , काठमाडौं । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा लाग्ने एकहप्ते मेलाका लागि प्रतिस्पर्धाबाट कम्पनी छनोट गरेको छ । कोरोना महामारीका कारण दुई वर्ष रोकिएको मेला यस वर्ष भने सञ्चालन गरिने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । कोरोना सङ्क्रमण फैलने डरले वि.सं. २०७६ र २०७७ मा मेला स्थगित गरिएको […]
पूरा पढ्नुहोस्







